मुख्य खबर

सिन्डिकेटको पक्षमा बन्दमा नचलाउने रुट खारेज गरिएका माइक्रोबसलाई ५ हजार जरिवाना

गत शुक्रबार यातायात व्यवसायीको आन्दोलनका क्रममा रुट परमिट खारेज गरिएका नयाँ बसपार्कदेखि पुरानो बसपार्कसम्म चल्ने २६ वटा माइक्रोबसलाई ५ हजार रुपैयाँ जरिवाना तिराई सरकारले कारबाहीमुक्त गर्ने भएको छ। २६ वटै माइक्रोबसलाई पाँच/पाँच हजार रुपैयाँ जरिवाना तिराई कारबाहीमुक्त गरिने भएको हो। यातायात