मुख्य खबर

यो सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन सक्दैन : पदम गिरी

    नेकपा एमालेका मुख्य सचेतक पदम गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन नसक्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुक बर्बादितर्फ जाने र आर्थिक क्षेत्र पनि सुधार