प्रधानमन्त्री प्रचण्डलाई भेटे भारतीय विदेशमन्त्री जयशंकरले



हाम्रो इकोनोमि

 

 

नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जयशंकरले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । राष्ट्रपतिसँग शीतल निवासमा भेट गरेका जयशंकरले त्यसपछि प्रधानमन्त्री प्रचण्डसँग भेटेका हुन् । आज बिहान १० बजे काठमाडौँ अवतरण भएका जयशंकरको आजको दिनभर व्यस्त छ । प्रधानमन्त्रीसँगको भेटमा ऊर्जा व्यापार देखी विभिन्न सम्झौताका विषयमा छलफल भएको बताइएको छ । जयसंकरले नेपाली समकक्षी एनपी साउदसँगको भेटमा सम्झौता गर्नेछन् । त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...