मुख्य खबर

केपी ओलीलाई बोक्ने र महान बनाउने लफडामा एमालेका युवा नेताहरुको ट्विटरमा टक्कर,योगेशको नम्रताले उदण्ड बिष्णुलाई यसरी लाग्दैछ ठक्कर

एमाले सचिब योगेश भट्टराई र पोलिट ब्युरो सदस्य बिष्णु रिमाल बिच सामाजिक संजालमा एक अर्का प्रति व्यापक घोचपेच भएको छ। रिमालले कडा ढंगले पेल्दा पनि भट्टराईले शालीनता पुर्बक उत्तर दिएका छन्। यो बहसले यतिबेला बजार गर्माएको छ। र चाकडीकै बलमा