मुख्य खबर

सर्बदलिय बैठकमा ओली नगएको पत्तो पाए पछी उपेन्द्र यादव पनि गएनन्,यस्तो छ ओली-यादव कनेक्शन

सुमन सुबेदी राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा केहीबेर अघि सुरु भएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्तिका विषयमा दलहरुसँग सहमति खोज्न बैठक