मुख्य खबर

खुल्यो उन्नती माइक्रोफाइनान्सको आईपीओ, कति गर्ने आवेदन ?

उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६५ हजार कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये कुल शेयर निष्कासनको ४ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर कर्मचारी र ५