मुख्य खबर

ओली-दाहाल आज यसकारण भेट हुन सकेन,कहिलेलाई जुर्यो साइत

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेट हुन सकेन। केही दिनदेखि अस्वस्थ रहेका ओलीसँग उनको निवासमा दुई वाम नेताको भेट हुने अड्कलबाजी भइरहेका बेला दाहालको भरतपुर-काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको