मुख्य खबर

निती उल्टो-पाल्टो पारेर राज्यको यसरी हुदैछ दोहन,यी हुन् मौकामा चौका हान्दै करोडौ कुम्ल्याउन खोज्ने मन्त्री र सचिब

खानेपानीमन्त्री महेन्द्र यादव र सचिव गजेन्द्र ठाकुरहरु ठेकदारहरुको मिलेमतोमा खानेपानी नीति नै उल्टाउन सक्रिय भएका छन् । ठेगदारहरुको प्रभावमा परी ग्रामीण खानेपानी नीति २००४ तथा शहरी खानेपानी सरसफाई नीति २००९ परिवर्तन गर्ने ठाडो प्रस्ताव क्याविनेटमा लैजान लागेका हुन । ग्रामीण