मुख्य खबर

मनाङेलाई पक्राउ गर्न प्रहरीको टोली खटियो,प्रदेशसभा सदस्य मनाङे सपथ नखादै यसरी जाकिदैछन्,कति बस्नु पर्छ जेल?

अदालतबाट फैसलाको पत्र आएलगत्तै डन पृष्ठभुमीका प्रदेशसभा सांसद राजीव गुरुङ(दीपक मनाङे)लाई पक्राउ गरिने प्रहरीले जनाएको छ। मनाङेको १३ वर्ष पुरानो मुद्दामा मंगलबार सर्वाेच्च अदालतले पुनरावेदन अदालतकै सजाय सदर गरेको थियो। २०६१ सालमा राजधानीका अर्का गुन्डा नाइके चक्रे मिलन(मिलन गुरुङ)लाई खुकुरी