मुख्य खबर

बिर्तामोडमा बस दुर्घटना, १२ घाइते एकको अवस्था गम्भीर

बाक्लो हुस्सुका कारण झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बस र ट्रिपर ठोक्कि‌ंदा बाह्र जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६४४ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ७१९६ नम्बरको ट्रिपर ठोक्किएका