मुख्य खबर

म संग धेरै टयाउँ-टयाउँ नगर्नु भन्दै महिलालाई हप्की-दप्की गरेका प्रधानमन्त्री ओलीले आज फेरि किन बोलाए भेट्न?

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तहमा महिला सहभागिता ज्यादै न्यून भएको भन्‍दै अखिल नेपाल महिला संघका प्रतिनिधिहरुले प्रधानमन्त्री एवं अध्‍यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छलफलमा उनीहरुले सरकारमा महिला सहभागिता