मुख्य खबर

यसरी गरीदैछ देवकोटाको पार्थिव शरीरलाई अन्त्येष्टि, हजारौँ मलामी र आफन्तले घेरेर आर्यघाट लगियो

बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति लगिएको छ । सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो । लामो समय चिकित्सा क्षेत्रमा बिताउनुभएका डा। देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए । लामो समय