के अब प्रधानमन्त्री ओलीले भन्या जसरी चिनिया रेल आउला काठमाडौँ,यस्ता छन जटिलता,चीन पन्छिदै
रसुवागढीदेखि काठमाडौं जोड्ने रेलमार्ग अनुदानमा निर्माण गरिदिन नेपाल सरकारले चीनसँग आग्रह गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीका अवैतिनक सल्लाहकार समेत रहेका राजन भट्राईले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा समेत चीन सरकारलाई सो रेलमार्ग अनुदानमा निर्माण गरिदिन आग्रह गर्ने सरकारको