मुख्य खबर

एमाले स्थायी कमिटीले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो,ओली सरकारमा समेटिने मन्त्रीको यस्तो बन्यो लिस्ट

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएका छन् । बुधबार आकस्मिक रुपमा बसेको एमाले स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गरिने सचिव