मुख्य खबर

घुस्याहा न्यायाधिश,अदालतका कर्मचारी र दलाल समात्न यसरी गरिदैछ स्टिङ अपरेसन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कार्यमा संलग्न  व्यक्तिहरुको स्टिङ अपरेसन गरी रंगेहात पक्राउ गर्दै आइरहेको छ। अब देशभरका उच्च र जिल्ला अदातलका न्यायाधीशमाथि पनि स्टिङ अपरेसन गरिने भएको छ। देशभरका अदालतमा कार्यरत कर्मचारीमाथि अपरेसन गर्न आवश्यक कार्यविधि निर्माण थालिएको