मुख्य खबर

छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास

      राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वले आपसी सद्भाव बढाउने विश्वास ब्यक्त गर्नुभएको छ । छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा राष्ट्रपति पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ ।