छठ पर्वले राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास लिएको छु : पूर्वराष्ट्रपति भण्डारी



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सदभाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास ब्यक्त गर्नुभएको छ । छठ पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बिश्वास ब्क्त गर्नुभएको हो । ‘छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुनेमैले विश्वास लिएको छु,’ भण्डारीको सन्देशमा भनिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा थप्नुभएको छ, केही दशकअघिसम्म मधेसी समुदायको मुख्य पर्वका रूपमा तराई तथा मधेश क्षेत्रमा मात्र मनाइने यो पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत उत्तिकै उत्साह र हर्षोल्लासपूर्वक मनाउने गरिएको छ । तसर्थ,छठ पर्वलाई हामीले विविध भौगोलिक क्षेत्र,भाषाभाषी,जातजाति र संस्कृति अँगालेका नेपालीहरूको मनलाईआपसमा जोड्ने सेतुको रूपमा लिन सक्दछौँ ।

उहाँले प्रकृतिको पूजा गरिनेयस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्‌गतिको अन्त्य गरी समतामूलक, सभ्य र स

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै विमलेन्द्र निधि

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ...

सरकारको चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड साँवा-ब्याज भुक्तानीमै खर्च

    सरकारले सार्वजनिक ऋण परिचालन गरेर प्राप्त गर्ने स्रोतको ठूलो हिस्सा पुरानै...

तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...

सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई...