मुख्य खबर

सीआइबीले सीइओलाई खोरमा जाके पछी सिनर्जी फाइनान्स यसरी पर्यो धरापमा

बैंक सञ्चालनका लागि विभिन्न योजना बनाउने, कर्मचारीको काम चुस्त बनाउने मुख्य व्यक्तिलाई नै प्रहरीले नियन्त्रणमा लिएपछि बैंकको हाल कस्तो होला ? यसको सहज उत्तर छ–लथालिङ्ग । हो अहिले काठमाडौंस्थित सिनर्जी फाइनान्सको अवस्था यस्तै रहेको छ । सिनर्जी फाइनान्सका प्रमुख कार्यकारी