प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चाडै हुने विश्वास व्यक्त गरेका छन् । आफ्नो चीन भ्रमणबारे मंगलबार प्रतिनििधसभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफुसँगको भेटमा चिनियाँ राष्ट्रपतिले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले