मुख्य खबर

ईश्वर पोखरेलले प्रचण्ड माथी हमला गर्दै भने- माँगेर अध्यक्ष पाउने भए म पनि माग्थे,माग्ने कुरा त्याग्नुहोस्

रक्षामन्त्री एवम् नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रियाबारे नयाँ खुलासा गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ईंगित गर्दै अध्यक्ष पद माँगेर पाउने कुरा नभएको जवाफ दिएका छन् । आज राति ८ः०५ बजे हिमालय