मुख्य खबर

गरिव घर परिवार परिचयपत्र वितरण शुरु, के के सुबिधा पाँउछन गरिबले, कपिलबस्तु पुगेर कृषि मन्त्रीले वितरण गरे कार्ड

  कपिलबस्तु-सरकारले आजबाट गरिव घर परिवार परिचयपत्र वितरण शुरु गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आज कपिलबस्तुको मायादेवि गाउँपालिकामा -६ डुमरा परिचय पत्र बितरण गरेर यसको शुरुवात गरेका छन् । देशका २६ जिल्लामा यस्तो परिचयपत्र बितरण