सलमान खानलाई नेपाल ल्याउन नसकेपछि सिमान्त गुरुङ प्रहरी फन्दामा,ठगीको आरोप
महानगरीय प्रहरी अपराध महाशाखाले बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने नाममा ठगी गरेको भन्दै ओडिसी इन्टरटेनमेन्टका सिमान्त गुरुङलाई पक्राउ गरेको छ। ओडिसीले सलमानलाई ल्याउने नाममा लाखौं रुपैयाँ उठाए पनि उनलाई ल्याउन नसकेर ठगी गरेको आरोप प्रहरीको छ। महानगरीय