मुख्य खबर

सिमेन्ट नहाली बालुवाले मात्र काम चलाएछि बल्खु–दक्षिणकाली सडकको ठेकेदार अख्तियारद्वारा पक्राउ, १ बोरा सिमेन्टमा ३० बोरा बालूवा हालेको खुलासा

  आर्थिक बर्षको अन्तिममा रातारात विकासका कामहरू द्रुतगतिमा भइरहेका छन् । यसरी रातारात पिच गरिएका सडकको गुणस्तरबारे प्रश्न उठिरहने गरेको छ । सिमेन्ट नहाली बालुवाले मात्र काम चलाएछि बल्खु–दक्षिणकाली सडकको ठेकेदार कोइरालालाई अख्तियारद्वारा पक्राउ गरेको छ । १ बोरा सिमेन्टमा