मुख्य खबर

आँखा मिच्दै एकाबिहानै खुमलटार पुगेका माओवादी मन्त्रीलाई प्रचण्डले दिए यस्तो कडा निर्देशन

नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले पार्टी नेतृत्वसामू आफूले गरेका कामबारे जानकारी गराएका छन् । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा छलफल भएको हो । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक भेट गरेर माओवादी मन्त्रीहरुले मन्त्रालय सम्हालेपछि अहिलेसम्म गरेका कामबारे जानकारी गराएका