मुख्य खबर

गोरखामा पहिरोले पुरिदा तीन जनाको मृत्यु, दोलखाको जिलुमा बलेरो दुर्घटना : चालकको मृत्यु

  गोरखामा पहिरोले घर पुरिदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तीन जनाको ज्यान गएको हो । आज विहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने