मुख्य खबर

एक साताभित्रै इन्टरनेट आधा सस्तो हुने,सस्तोमा किनेर महंगोमा बेच्चनेहरु कालोबजारी

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले इन्टरनेटको मल््य बृद्धिप्रति सकार गम्भीर भएको र एक साताभित्रै उपभोक्तामाथि थोपरिएको अनावश्यक मूल्य घटाइने बताउनुभएको छ सरकारले इन्टरनेट सेवा प्रदायक ९आईएसपी०हरुले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नमानेको र मूल्य बढाएको भन्दै तत्काल