नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति सक्रिय भएको बताएका छन् ।एमालेसँगको एकता प्रक्रिया लम्बिरहेको बेला प्रचण्डले एकता सफल पार्ने चुनौति रहेको धारणा राखे । रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘अहिले सिंगो देशले
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) को औपचारिक एकीकरणपछि कम्युनिस्ट आन्दोलनमा इतिहास र ऊर्जाको सम्मिलन भएको टिप्पणी