मुख्य खबर

पराजयको पीडा मत्थर पार्न अधिनायकवादको भ्रम फिजाउन खोजिन्दैछ : प्रधानमन्त्री {अन्तर्वार्ता}

  पार्टी एकताको घोषणा लगत्तै मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वदायी बर्चस्व कायम भएको छ । स्थिर सरकार सञ्चालनको नयाँ अध्याय थालनी भएको छ । र, मुलुकले समृद्धिको नयाँ फड्को मार्न आधार बनेको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (ने क