बढ्दैछ सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दो, यस्तो छ कारण
सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । आव २०७३र७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४र७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ । सम्बन्ध