मुख्य खबर

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई सकियो, निर्णय भोलि सुनाइने

  प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सकिएको छ । तर, निर्णय भोलि मात्रै हुने संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘सुनुवाई आज सकिएको छ । निर्णय भोलि हुन्छ ।’ सभापति कर्णले भने । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा