डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, बाबुराम–रवीन्द्रदेखि मनिषा–करिश्मासम्म
डा. गोविन्द केसीको समर्थनमा नागरिक समाजका अगुवाले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सरकारले माथेमा आयोगको सिफारिस अनुसार तयार गरिएको अध्यादेशलाई तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डा. केसी अनशनमा छन् । जुम्लामा अनशन गर्दै आएका डा.