मुख्य खबर

३३ किलो सुन प्रकरणमा ६२ जनाविरुद्ध आज मुद्दा दर्ता, को को परे हेर्नुहोस नाम सहित

प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गराउँदै छ । प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको