बालिका निर्मला पन्तका हत्या अभियुक्त सार्वजनिक



हाम्रो इकोनोमि

 

 

कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका एक युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

 

पक्राउ परेका भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विस्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको थियो ।

 

जिल्ला प्रहरी कार्यालय स्रोतका अुनसार उनलाई पक्राउ गरी सोमबारै अदालतमा उपस्थित गराइएको थियो । विस्टले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकार गरेपछि केहीबेरअघि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...