मुख्य खबर

जागिरको लोभ देखाएर जबर्जस्ती क्रिश्चियन बनाउन खोज्ने महिला प्रहरीको कब्जामा,यस्तो हुने भयो कारबाही

मुलुकको केन्द्रिय राजधानी अर्थात काठमाडौंमै जवरजस्ती क्रिश्चियन धर्म अवलम्वन गराउन खोज्ने एक समुहकी कार्यकर्ता स्वयम्भु प्रहरी नियन्त्रणमा परेकीछन् । सितापाइला स्थित एक चर्चकी सदस्य राधिका मर्हजनले जागिरको प्रलोभन देखाउदै नाम परर्वतन सविना लाई क्रिश्चियन धर्म अवलम्वन गर्न वाध्य बनाइए पछि