मुख्य खबर

युनिभर्सल मेडिकल तनावग्रस्त, महावेद शाहको मृत्यु भएपछि ,अस्पतालमा तोडफोड

  युनिभर्सल मेडिकल साइन्स कलेज तनावग्रस्त भएको छ । उपचारका क्रममा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत महावेद शाहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।   जनकपुरका २२ वर्षीय शाहको उपचारका क्रममा मुत्यु भएपछि विद्यार्थीहरुले अस्पताल तोडफोड गरेका छन् । उनीहरुले