पूर्व युवराज पारश शाह अर्को महिना खप्तडतर्फ लाग्ने भएका छन्। खप्तड प्रसिद्ध पर्यटकीय स्थल भएपनि घुम्नका लागि नभई ध्यानका लागि शाह त्यसतर्फ जान लागेका हुन्। निर्मल निवास स्रोतका अनुसार, पारश आफ्ना सहयोगीहरुसहित १० भदौमा खप्तडका लागि काठमाडौँ
जवरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका १२ बस्ने २६ वर्षीय विकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारसहित ३ जनाले