मुख्य खबर

डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर, उहाँको सघन उपचार कक्षमा उपचार हुँदै

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै डा.देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा