मुख्य खबर

उपेन्द्र यादव र पद्मा अर्यालको बोलचाल बन्द, यसरी बनाए उपेन्द्रले राज्य मन्त्रीको बेहाल

जिम्मेवारी केही नपाउँदा र नहँुदा पनि मन्त्री भइरन मिल्ला र ? धेरैले प्रश्न गर्न सक्छन् । तर, फरक दलका मन्त्रीबाट कुनै जिम्मेवारी र अधिकार नपाएपनि मन्त्रालयको कुर्सिमा बसिरहन भने चाहना हुने रै’छ । यस्तै भएको नेकपा एकजना राज्यमन्त्रीको । स्वास्थ्य