मुख्य खबर

ओली सरकारको निर्णय धमाधम उल्टाउँदै सर्वोच्च

  शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा नियुक्त पाएकाहरुलाई हटाउने सरकारको निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाएको छ । शुक्रबार सर्वोच्चले राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल सुवास र गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन अन्तरिम