सरकारले नेपाल प्रहरीमा रिक्त ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरीबरिष्ठ उपीक्षक (एसएसपी) पदमा बढुवाको गृहकार्य अघि बढाएको छ । गत साता रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा सिफारिश भएलगत्तै गृह मन्त्रालयले डिआइजी र
अब वृद्ध भत्ता पाउन ७० वर्ष पुग्नै पर्ने भएको छ । अघिल्लो सरकारले ६५ वर्षमै वृद्धभत्ता पाउने निर्णय गरेकामा