मुख्य खबर

संसारका मै हुँ भन्ने शक्तिशाली नेताहरु भ्रष्टाचार मुद्दामा समातिए, नेपालमा पनि समातिएला त ?

संसारमा ठूलठूला ब्यक्तिहरु भ्रष्टाचार मुद्धा लाग्ने र पक्राउ गर्ने काम भईरहेको छ । भर्खर मात्र मलेशियाका पूर्व प्रधानमन्त्री नजिब रज्जाक पक्राउ परे । ९२ वर्षिक महाथिर पुनः सत्तामा आएपछि मलेसियाको राजनीतिमा करिब ६० वर्ष भन्दा बढी समय बिताएका रज्जाकमाथि भ्रष्टाचारको