मुख्य खबर

मुख्यमन्त्रीज्यू सीता र भृकुटीको देशमा महिलालाई बेश्या बनाएर राज्यकोष भर्ने हो ?

    रेडलाइट तोकेर यौन व्यवसायलाई वैधता दिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङको अभिब्यक्तिप्रति महिला सांसदले आपत्ति जनाएका छन् ।   सांसद चन्दा चौधरीले मुख्यमन्त्री गुरुङको राजीनामा मागेकी छिन् । ‘यो सीता र भृकुटीका देश हो, यहाँ रेडलाइट एरिया तोकेर