मुख्य खबर

प्रधानमन्त्री र मुख्यमन्त्रीबिच खटपख सुरु, मुख्यमन्त्री हेरफेर गर्ने मुडमा ओली

    मुख्यमन्त्रीहरूले असन्तुष्टि लिखित रूपमा तयार पारेपछि प्रधानमन्त्री र मुख्यमन्त्रीबिच खटपख सुरु भएको छ । मुख्यमन्त्री हेरफेर गर्ने मुडमा ओली रहेको बालुवाटार स्रोतको दाबी छ ।   मुख्यमन्त्रीहरूले असन्तुष्टि लिखित रूपमा तयार पारेपछि प्रधानमन्त्रीद्वारा अन्तरप्रदेश परिषद् बैठक अचानक स्थगित,