मुख्य खबर

जनताले छानेको माझीदाई केपी ओली हो, माधव कमरेड अर्को कुन माझीदाइ खोजिरहनुभएको छ ?

  वरिष्ठ नेता माधवकुमार नेपालका खुला अभिव्यक्ति हेर्दा नेकपाभित्र सकस परेको हो भन्न मिल्छ ? उहाँका अभिव्यक्ति त्यसरी आउनु जरुरी थिएन। उहाँ विदेशमा हुनुहुन्थ्यो। विदेश जाँदासम्म त्यसरी बोल्नुपर्ने आवश्यकता उहाँले देख्नुभएको थिएन। जहाजबाट ओर्लिन नपाउँदै त्यसरी प्रस्तुत हुनुभयो। त्यो आवश्यक