मुख्य खबर

बलात्कार काण्डको माैकामा सुन तस्कर आरोपी पूर्वडिआईजी निराैला अदातलबाट छुटे !

  चर्चित सुन काण्ड प्रकरणमा मुछिएका तस्करी आरोपीहरु अदालतको आदेशमा धमाधम छुट्न थालेका छन् । यस्तै, उच्च अदालत विराटनगरले पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ ।   बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले उनलाई साधारण तारेखमा छाड्ने