सुनसरीका खुर्सिद आलम अन्सारी हत्या घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । अन्सारीमाथि हिजो बिहान हरिनगरा गाउँपालिकामा–२ भुटाहा बजारमा गोली प्रहार भएको थियो ।
कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या साउन १० गते नै साँझ करिव ५ बजेतिर भएको रहस्य खुलेको