मुख्य खबर

सुनका गरगहनासहित एक जना पक्राउ

रेसुङ्गा नगरपालिका ९ घर भएका मनु नेपालीलाई सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए । नेपालीले रेसुङ्गा नगरपालिका ११ सिमीचौर घर भएकी बसन्ती भुसाल माइती गएको मौका छोपी उनको मंगलसुत्र, क्लिप एक थान, औठी