मुख्य खबर

कांग्रेस सांसद अभिषेक शाहको चन्दा आंतक, २० लाख रुपैँया मागेको खुलासा

  नेकपा निकट व्यवसायी रोमन शिलाकारले नेपाली कांग्रेसबाट निर्वाचित सांंसद अभिषेक प्रताप शाहको निर्देशनमा केही व्यक्तिहरु आफुलाई फसाउन सक्रिय भएको आरोप लगाएका छन् । प्रदेशसभाको निर्वाचनमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (ख)मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका शिलाकारले कपिलवस्तु