मुख्य खबर

समृद्धिको अभियानमा लाग्दा प्रतिपक्ष नबनौं भन्दै नारायणकाजी श्रेष्ठले यसरी सम्झाए कांग्रेसलाई

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मुलुकको समृद्धि अभियानमा सबैलार्इ सरिक हुन अपील गरेका छन् ।   शुक्रबार महोत्तरीको बर्दिवास नगरपालिकाले आयोजन गरेको नीति, कार्यक्रम तथा वजेट सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले समृद्धिको अभियानमा कोही