मुख्य खबर

२२ वर्षीया युवतीमाथि बलात्कार

    डोटीको पूर्वी चौकी गाउँपालिकाकी एक युवतीमाथि बलात्कार भएको छ ।   स्थानीय ३५ वर्षीय शिवबहादुर सुनारले करीब २२ वर्षीया युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिएका छन् । सुनारलाई पक्राउ गरी जबरजस्ती